शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य बढ्यो

बिहीबार, २५ असोज २०७५, ११ : २९
बिहीबार, २५ असोज २०७५

काठमाडौं–बिहिबार (असोज २५) सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
 अघिल्लो दिनको तुलनामा तोलामा  ३ सय रुपैयाँले बढेको हो । 
तेजावी सुन भने ५९ हजार  रुपैयाँमा कारोबार भइरहेको छ । 
चाँदीको मूल्य प्रतितोलामा ७ सय ४०  रुपैयाँ कायम भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप