केन्द्रीय संस्करण

सुनको मूल्य बढ्यो

person access_timeअसोज २५, २०७५ chat_bubble_outline0

काठमाडौं–बिहिबार (असोज २५) सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
 अघिल्लो दिनको तुलनामा तोलामा  ३ सय रुपैयाँले बढेको हो । 
तेजावी सुन भने ५९ हजार  रुपैयाँमा कारोबार भइरहेको छ । 
चाँदीको मूल्य प्रतितोलामा ७ सय ४०  रुपैयाँ कायम भएको छ ।  
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ