शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर ?

बिहीबार, २५ असोज २०७५, १० : ४०
बिहीबार, २५ असोज २०७५

काठमाडौं–बिहिबार  (असोज २५ गते) एक अमेरिकी डलरको  खरिददर  १ सय १८ रुपैयाँ ४३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि एक डलरको बिक्रि मूल्य भने १ सय १९ रुपैयाँ ३ पैसा कायम गरेको छ । 
यस्तै एक यूरोको खरिददर १ सय ३६ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १ सय ३६ रुपैया ९४ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रिदर १ सय ५६ रुपैयाँ ७७ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर १० रुपैयाँ ४६ पैसा र बिक्रिदर १० रुपैयाँ ५१ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ ।  

कुवेती एक दिनारको खरिददर ३ सय ९० रुपैयाँ १ पैसा र बिक्रिदर ३ सय ९१ रुपैयाँ ९९ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप