केन्द्रीय संस्करण

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर ?

person access_timeअसोज २५, २०७५ chat_bubble_outline0

काठमाडौं–बिहिबार  (असोज २५ गते) एक अमेरिकी डलरको  खरिददर  १ सय १८ रुपैयाँ ४३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि एक डलरको बिक्रि मूल्य भने १ सय १९ रुपैयाँ ३ पैसा कायम गरेको छ । 
यस्तै एक यूरोको खरिददर १ सय ३६ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १ सय ३६ रुपैया ९४ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रिदर १ सय ५६ रुपैयाँ ७७ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर १० रुपैयाँ ४६ पैसा र बिक्रिदर १० रुपैयाँ ५१ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ ।  

कुवेती एक दिनारको खरिददर ३ सय ९० रुपैयाँ १ पैसा र बिक्रिदर ३ सय ९१ रुपैयाँ ९९ पैसा रहेको छ । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ