केन्द्रीय संस्करण

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

person access_timeअसोज २५, २०७५ chat_bubble_outline0

काठमाडौं - के तपाईं बैंकमा जागिर गर्ने सोच बनाउनुभएको छ ? 

नेपाल राष्ट्र बैंकबाट क वर्गमा पर्न सफल सिद्धार्थ बैंकले रोजगारीको लागि अवसर सिर्जना गरेको छ । 

विस्तृत जानकारी तस्विरमा हेर्नुहोस्ः 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ