शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिलको ‘हिजोको कुरा’ सार्वजनिक

बुधबार, २४ असोज २०७५, १८ : ३९
बुधबार, २४ असोज २०७५

काठमाडौं – गायक सुनिल कुमार न्यौपानेको शब्द, संगीत स्वर रहेको गीत  ‘हिजोको कुरा’ सार्वजनिक भएको छ । एक भिडियो सहित गीत युट्युव मार्फत सार्वजनिक भएको हो ।

बिष्णु सुनुवारको एरेन्ज, प्रदीप कुमालको सम्पाद, सृष्टि न्यौपानेको छायाँकन रहेको भिडियो सुनिलकुमार न्यौपाने आफैले निर्देशन गरेका हुन् ।

भिडियो थाइल्याण्डमा छायाँकन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप