केन्द्रीय संस्करण

सुनिलको ‘हिजोको कुरा’ सार्वजनिक

person access_timeअसोज २४, २०७५ chat_bubble_outline0

काठमाडौं – गायक सुनिल कुमार न्यौपानेको शब्द, संगीत स्वर रहेको गीत  ‘हिजोको कुरा’ सार्वजनिक भएको छ । एक भिडियो सहित गीत युट्युव मार्फत सार्वजनिक भएको हो ।

बिष्णु सुनुवारको एरेन्ज, प्रदीप कुमालको सम्पाद, सृष्टि न्यौपानेको छायाँकन रहेको भिडियो सुनिलकुमार न्यौपाने आफैले निर्देशन गरेका हुन् ।

भिडियो थाइल्याण्डमा छायाँकन गरिएको छ । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ