केन्द्रीय संस्करण

टङालमा सिजी इलेक्ट्रोनिक्सको महाकुम्भ मेला

person access_timeअसोज २४, २०७५ chat_bubble_outline0

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सले टंगालमा रहेको सिजी डिजिटलमा महाकुम्भ मेला आयोजना गरेको छ ।

विजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी ग्राहकहरु माझ विभिन्न उपहार, क्यास डिस्काउन्ट तथा अन्य आकर्षक योजनाहरु समावेश गरेको छ ।

असोज २४ देखि २७ सम्म उक्त योजना लागु हुने कम्पनीले जनाएको छ । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ