बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टङालमा सिजी इलेक्ट्रोनिक्सको महाकुम्भ मेला

बुधबार, २४ असोज २०७५, १६ : ४२
बुधबार, २४ असोज २०७५

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सले टंगालमा रहेको सिजी डिजिटलमा महाकुम्भ मेला आयोजना गरेको छ ।

विजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी ग्राहकहरु माझ विभिन्न उपहार, क्यास डिस्काउन्ट तथा अन्य आकर्षक योजनाहरु समावेश गरेको छ ।

असोज २४ देखि २७ सम्म उक्त योजना लागु हुने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप