शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दशैं ‘सपिङ’ ले व्यापार चकाचक, २३ तस्बिरमा हेर्नुहोस्

बुधबार, २४ असोज २०७५, १५ : ३४
बुधबार, २४ असोज २०७५

काठमाडौं– कुनैपनि बेला व्यापार बढ्यो भने व्यापारीले दशैंमा जस्तो व्यापार भन्ने गर्छन् ।

त्यसैले दशैंको बेला व्यापार नहुने  कुरै भएन । आजदेखि दशैं सुरु भइसकेको अवस्थामा राजधानीका प्रमुख व्यापारिक क्षेत्र न्यूरोड, असन, इन्द्रचोकलगायतका स्थानका फुटपाथदेखि सपिङ सेन्टरसम्म ग्राहकको भीडभाड देखिन्छ ।

ब्यापारीहरु सामान बिक्रिमा ब्यस्त थिए भने उपभोक्ताहरु दशैंका लागि नयाँ कपडाहरु किन्नमा ब्यस्त देखिए । बच्चा काखी च्यापरे आउने महिलादेखि वृद्धवृद्धाहरु पनि किनमेलमा ब्यस्त देखिन्थे । 


हेर्नुहोस्, दशैं किनमेलः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप