शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको एक निर्णयले पाकिस्तानलाई भयो ठूलो झड्का

शनिबार, ०७ साउन २०७४, ०९ : ३६
शनिबार, ०७ साउन २०७४

पाकिस्तान -अमेरिकारले एक पटक फेरि पाकिस्तानलाई अडा सन्देश दिएको छ । अमेरिकाको सरकारले शुक्रवार राती पाकिस्तानलाई दिने ३५० मिलियन डलर को सहयोग रोकेको छ । नेपाली समय अनुसार राती सवा ९ बजेति अमेरिकाले यो निणर््य लिएको हो । यसो घोषणा अमेरिकी रक्षा मन्त्रालयका प्रवत्ताले गर्छन । अमेरिकाको आरोप छ कि, पाकिस्तानले आंतकवादी कारवाहीको जरुरी कदम लिएन । 


अमेरिकारले लामो समयदेखि इस्लामवादसँग अपेक्षा गरेको थियो पाकिस्तानले आंतकी संगठन हक्कानी नेटवर्कको अन्त्य गरोस् । 
हक्कानी नेटवर्क अफगानिस्तानमा अमेरिकी सैनिक र अफगानी सैनिक अड्डामा हमला गर्दै आएको छ । 
मुख्य कुरा यो छ कि, अमेरिका कैयौ पटक सार्वजनिक मंचबाट पाकिस्तानलाई यो भनेको थियो कि, हक्कानी नेटवर्कलाई पाकिस्तानी सेना र गुप्तचर संस्था आईएसआइी पुरा सुविधा दिन्छन् । अफगानिस्तानमा हमला गरेर पाकिस्तानले अमेरिकासँग ब्लैकमेल गरिरहेको छ । 


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ष्त रुपमा भनेका छन कि उनी आंतकवादको मामलामा कुनै सम्झौता गर्ने छैनन् । पाकिस्तानमाथि आर्थिक सहायता बन्द गर्ने अमेरिकी सरकारको निर्णयलाई ट्रम्पको यसै नीतिसँग हेरिएको छ । 
आंतकवादसँग लड्नका लागि अमेरिकाले एउटा कोष बनाएको छ । यसै अनुसार पास्तिानलाई ३५० मिलियन डलर मिल्दै थियो । 
अमेरीकी रक्षा मन्त्रीले यो जानकारी संसदमा गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप