शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बोस्टनमा बालुवाको मुर्ति बनाउने उत्सव सुरु (फोटोफिचर)

शनिबार, ०७ साउन २०७४, ०९ : ३५
शनिबार, ०७ साउन २०७४

-विजय थापा   
अमेरिकाको म्यासाचुसेट्स राज्य को प्रसिद्ध शहर बोस्टन मा बोस्टनमा अन्तर्राष्ट्रिय बालुवा मुर्ति बनाउने उत्सव सुरु भएको छ ।
उक्त बालुवाको मूर्ति कुद्ने बोस्टन को प्रसिद्ध समुन्द्र रिभियर समुन्द्रमा जुलाई २१ देखि २३ सम्म चल्ने छ । 

बार्षिक अन्तर्राष्ट्रिय बालुवा मुर्ति कुद्ने रिभियरको मुख्य उद्देस्य बन्दरगाह तथा खाडीको जगेर्ना गर्नु रहेको छ ।

 यसरी कार्यक्रम आयोजनाबाट गत बर्ष ३० हजार डलर संकलन भएको थियो  र ,गत बर्ष ३० वटा निशुल्क कार्यक्रम सहित बालुवामा मूर्ति कुद्ने प्रतियोगिताको आयोजना गरिएको थियो भने यस पटक पनि त्यस्ता कार्यक्रम गरिने छ ।

तस्बिर : बिमल नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप