केन्द्रीय संस्करण

सूर्य नेपालको दशैं तिहार अफर, जोन प्लेयर्सका कपडाको बिक्री सुरु

person access_timeअसोज २३, २०७५ chat_bubble_outline0

काठमाण्डौ । सूर्य नेपाल प्रा.लि. ले दशैं तिहार अफर सहित जोन प्लेयर प्रिमियम ब्राण्डका पुरुष वस्त्रहरुको बिक्री खुल्ला गरेको छ ।

ग्राहक वर्गहरुलाई वस्त्र खरिदमा तत्काल नगद लाभ सहितको सुवर्ण अवसर सहित ९,९९९ भन्दा माथिको खरिदमा तत्काल १५५ सम्म नगद फिर्ता अफर र ७,४९९ भन्दा माथिको खरिदमा तत्काल १०५ सम्म नगद फिर्ता अफर दिएको छ ।

यो अफर औपचारिक पोशाक, क्याजुअल वेयर तथा डेनिम लगायतका सम्पूर्ण संग्रहमा उपलब्ध छ । उत्साहजनक भराइटिका शैली, स्टाइल तथा बनावटमा उपलब्ध छन् । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ