शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्य नेपालको दशैं तिहार अफर, जोन प्लेयर्सका कपडाको बिक्री सुरु

मङ्गलबार, २३ असोज २०७५, १९ : १८
मङ्गलबार, २३ असोज २०७५

काठमाण्डौ । सूर्य नेपाल प्रा.लि. ले दशैं तिहार अफर सहित जोन प्लेयर प्रिमियम ब्राण्डका पुरुष वस्त्रहरुको बिक्री खुल्ला गरेको छ ।

ग्राहक वर्गहरुलाई वस्त्र खरिदमा तत्काल नगद लाभ सहितको सुवर्ण अवसर सहित ९,९९९ भन्दा माथिको खरिदमा तत्काल १५५ सम्म नगद फिर्ता अफर र ७,४९९ भन्दा माथिको खरिदमा तत्काल १०५ सम्म नगद फिर्ता अफर दिएको छ ।

यो अफर औपचारिक पोशाक, क्याजुअल वेयर तथा डेनिम लगायतका सम्पूर्ण संग्रहमा उपलब्ध छ । उत्साहजनक भराइटिका शैली, स्टाइल तथा बनावटमा उपलब्ध छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप