शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टिभीएस “३ मिलियन अपाचे अन रोड“, नेपालमा र्यालि

आइतबार, २१ असोज २०७५, १९ : ११
आइतबार, २१ असोज २०७५

काठमाडौं । टिभीएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल ब्राण्ड अपाचेले हालै आफ्नो मोटरसाइकलको विश्वभर ३० लाख बिक्री र सक्रियताको चरम यात्रा पार गरेको छ ।

यसैको खुसियाली मनाउन टिभीएस मोटर कम्पनीले आफ्नो विश्वब्यापी बजारहरु मध्ये एक महत्वपुर्ण बजार रहेका नेपालमा र्यालिको आयोजना गरेको छ ।

आजबाट सुरु भएको यो र्यालिमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहील अग्रवालले, टेकुको टिभीएस शोरुममा उद्घाटन गरेसंगै ३ दिने लामो यो यात्रा शुरु भयको छ ।

६ अन्र्तरास्ट्रिय चालक सहित टिभीएस अपाचे बाइकमा सवार हुँदै काठमाडौँ, पोखरा र चितवनसम्म कम्तिमा पनि ५०० किमी गुडी अन्तिममा काठमाडौँमा अक्टोबर २ मा फर्की ¥यालि सम्पन्न हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप