केन्द्रीय संस्करण

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा आगामी मंसिर ८ गतेको लागि तय (सूचनासहित)

person access_timeअसोज २१, २०७५ chat_bubble_outline0

काठमाडौं–कक्षा ११ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी मंसिर ८ गते शनिबारका दिन सञ्चालन हुने भएको राष्ट्रिय परीषा बोर्डले जनाएको छ । 

बोर्डले आइतबार गोरखापत्र दैनिकमा प्रकाशित गरेको सूचनाअनुसार परीक्षामा सहभागि हुन इच्छुक विद्यार्थीले आवेदन फारम र तोकिएको परीक्षा शुल्क बुझाई सम्बन्धित विद्यालयका प्राचार्यबाट प्रमाणित गराई तोकिएको शाखा कार्यालयहरुमा बुझाउन सक्ने छन् । 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ