शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा आगामी मंसिर ८ गतेको लागि तय (सूचनासहित)

आइतबार, २१ असोज २०७५, ११ : २१
आइतबार, २१ असोज २०७५

काठमाडौं–कक्षा ११ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी मंसिर ८ गते शनिबारका दिन सञ्चालन हुने भएको राष्ट्रिय परीषा बोर्डले जनाएको छ । 

बोर्डले आइतबार गोरखापत्र दैनिकमा प्रकाशित गरेको सूचनाअनुसार परीक्षामा सहभागि हुन इच्छुक विद्यार्थीले आवेदन फारम र तोकिएको परीक्षा शुल्क बुझाई सम्बन्धित विद्यालयका प्राचार्यबाट प्रमाणित गराई तोकिएको शाखा कार्यालयहरुमा बुझाउन सक्ने छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप