शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘सैनिक पत्रकारिता’को विरोध

शुक्रबार, ०६ साउन २०७४, २० : ५४
शुक्रबार, ०६ साउन २०७४

काठमाडौं– मानव अधिकार तथा शान्ति समाजले घृणात्मक अभिव्यक्तिलाई दण्डनीय बनाउन माग गरेको छ । 

समाजका अध्यक्ष गंगाधर अधिकारीले शुक्रबार जारी गरेको विज्ञप्तिमा वाक स्वतन्त्रताका नाममा घृणाको खेती गर्ने र हिंसालाई बढावा दिने कार्य अपराध भएको उल्लेख गरेको छ ।

अर्काे प्रसङ्गमा समाजले ‘सैनिक पत्रकारिता’ को अवधारणा लोकतान्त्रिक समाज र स्वतन्त्र पे्रसको मान्यता विपरीत रहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप