केन्द्रीय संस्करण

‘सलल बगेको पानी’मा जस्मिन र विनोदको अभिनय (भिडियो)

person access_timeअसोज २०, २०७५ chat_bubble_outline0

काठमाडौं –केही दिनपछि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘छक्का पन्जा ३’को हिट गीत ‘पहिलो नम्बरमा’का गायक  डेबिट शंकरको अर्काे गीत ‘सलल बगेको पानी’ सार्वजनिक भएको छ ।

दिपक शर्माले संगीत रहेको यो गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ । पत्रकार सुमन बैरागीको शब्द रहेको यो गीतमा उनलाई गायिका सहिमा श्रेष्ठले स्वरमा साथ दिएकी छन् । 

‘पहिलो नम्बरमा’ गीत कोरियोग्राफर कविराज गहतराजकै नृत्य निर्देशन रहेको छ । भिडियो राजु अधिकारीले निर्देशन गरेका हुन् । सुदीप बरालको छायांकन रहेको भिडियोमा अभिनेत्री जस्मिन श्रेष्ठ र अभिनेता विनोद न्यौपानेको अभिनय रहेको छ । 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ