बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वराजा ज्ञानेन्द्र डिस्चार्ज

शुक्रबार, ०६ साउन २०७४, १५ : ५४
शुक्रबार, ०६ साउन २०७४


काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह आज डिस्चार्ज भएका छन् ।  नर्भिक अस्पतालमा एन्जियोप्लाष्टी गरिएका उनी दुई दिनको अस्पताल बसाई पछि आज डिस्चार्ज भएको उनका सहयोगी फणी पाठकले जानकारी दिए । 
अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादव भट्ट र पारिवारिक चिकित्सक डा. किशोरजङ्ग राणाको सल्लाहअनुसार शाहको स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएपछि डिस्चार्ज गरिएको हो । 
पूर्वराजाले  उपचारको क्रममा संलग्न नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवाला सबैप्रति आभार व्यक्त गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप