भिरबाट लडेर बिष्टको मृत्यु
सोमबार, १५ असोज २०७५, १४ : ३६
बुटवल– गुल्मीमा आज विहान दाउरा काट्ने क्रममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । गुल्मीको अर्जै निवासी ६७ वर्षीय मोहलाल बिष्टको भिरबाट लडेर ज्यान गएको हो ।
मालिका गाउँपालिका–६ अजैका बिष्टको पौवा खोला भन्ने स्थानको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुछा फाँटका सई शिवबहादुर खत्रीले जानकारी दिए । शव पोष्टमार्र्टमका लागि सदरमुकाम ल्याइँदै गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
-
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
-
गम्भीर रोगबाट बच्ने अचूक उपाय : भान्सामा दैनिक समावेश गर्नुहोस् यी १३ खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण