नाना–तनुश्री विवादमा १० वर्ष अघिको भिडियो सार्वजनिक, नायिकाको गाडी यसरी तोडियो (भिडियोसहित)
सोमबार, १५ असोज २०७५, १२ : ४८
नाना पाटेकर र तनुश्री दत्ताबीच चलिरहेको यो विवाद अब निकै अघि बढिसकेको छ । यस्तोमा विभिन्न पुराना भिडियो पनि सार्वजनिक भइरहेका छन् । सन् २००८ को एक भिडियो हालै सार्वजनिक भएको छ जसले तनुश्रीको कुरालाई पुष्टि गर्न सहयोग गर्छ । यो भिडियोमा धेरै नै मानिसहरु देखिएका छन् जसले तनुश्रीको गाडी तोड्ने कोसिस गरिरहेका छन् ।
हेर्नुहोस् भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण