एक करोड ८४ लाखको चिनियाँ मदिरा नष्ट
आइतबार, १४ असोज २०७५, २२ : ५८
हुम्ला- चीनबाट अवैध रुपमा नेपाल भित्रियाइएको रु एक करोड ८४ लाख ८ हजार मूल्य बराबरका चिनियाँ मदिरा (झिनी) प्रहरीले नष्ट गरेको छ ।
जिल्लाको चुवाखोला, टाँके लाग्ना, लिमीलगायतका नाकाहरुबाट अवैध रुपमा भित्रिएको उक्त मूल्य बराबरका चिनियाँ मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिए ।
गएको भदौ १ गतेदेखि अहिलेसम्म तीन हजार ६८ कार्टुन चिनियाँ मदिरा (झिनी), दुई पेटी क्यान बियर, ५० केजी चिनियाँ मर्चा र पाँच लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमै अमेरिकाको ३–० को फराकिलो अग्रतता
-
हिमालयदेखि एन्डिजसम्मः नेपाल–पेरु मित्रताका ५० वर्ष
-
नेपाल प्रहरीका विभिन्न प्राविधिक समूहका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
-
के अमेरिकीहरूमा पनि विश्वकपको पारो चढ्ला त ?
-
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी
-
‘मुलुकको विकासका लागि अनुसन्धानमा जोड दिनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण