शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो ट्याटुलाई दोस्रो मौका दिँदा (२१ तस्बिर)

शुक्रबार, १२ असोज २०७५, १२ : ४७
शुक्रबार, १२ असोज २०७५

ट्याटु जीवनभरका लागि हो । त्यसकारण ट्याटु बनाउँदा निकै सोचबिचार गर्नुपर्छ । तर कहिलेकाँही विभिन्न कारणवश आफूले सोचको जस्तो ट्याटु हुँदैन र यो खराब हुन्छ । खराब ट्याटु भएका केही मानिसहरुले आफ्नो ट्याटुलाई दोस्रो मौका दिने निर्णय गरे । ब्राइट साइडले तीमध्ये केही रोचक उदाहरण यहाँ प्रस्तुत गरेको छ जसले धेरैलाई प्रभावित तुल्याउन सक्छ ।

हेरौं तस्बिरः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप