केन्द्रीय संस्करण

आफ्नो ट्याटुलाई दोस्रो मौका दिँदा (२१ तस्बिर)

person access_timeअसोज १२, २०७५ chat_bubble_outline0

ट्याटु जीवनभरका लागि हो । त्यसकारण ट्याटु बनाउँदा निकै सोचबिचार गर्नुपर्छ । तर कहिलेकाँही विभिन्न कारणवश आफूले सोचको जस्तो ट्याटु हुँदैन र यो खराब हुन्छ । खराब ट्याटु भएका केही मानिसहरुले आफ्नो ट्याटुलाई दोस्रो मौका दिने निर्णय गरे । ब्राइट साइडले तीमध्ये केही रोचक उदाहरण यहाँ प्रस्तुत गरेको छ जसले धेरैलाई प्रभावित तुल्याउन सक्छ ।

हेरौं तस्बिरः

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ