बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोदरेजको दशैं तिहार अफर, हरेक खरिदमा २० प्रतिशत क्यास व्यक

आइतबार, ०७ असोज २०७५, १२ : ५०
आइतबार, ०७ असोज २०७५

घरायसी सामाग्रीको ब्राण्ड मध्ये एक गोदरेजले दशै तिहारलाई लक्षित गरेर क्यास व्याक अफर ल्याएको छ । गोदरेजले दशैं तिहारको उपलक्ष्यमा हरेक खरिदमा २० प्रतिशत क्यास व्याकको अफर लिएर आएको हो ।

यो सरल क्यास व्याक अफर हो जुन हरेक गोदरेजका सम्पूर्ण घरायसी सामाग्रीहरु रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र चेष्ट फ्रिजरको खरिदमा प्राप्त गर्न सकिनेछ । गोदरेजका एयर कन्डिसनरहरुमा फ्रि इन्स्टलेशन रहेको छ ।

यो योजना २०७५ अश्विन् ७ गते देखि नेपालभरि सिमित अवधि सम्म लागु हुनेछ । गोदरेज विश्वस्तरीय डिजाईन र सुविधा सम्पन्न उत्पादनहरुको लागि प्रख्यात छ । गोदरेजले लामो समय देखि नेपाली ग्राहकहरुको आवश्यकता अनुसारको उत्पादन गरिरहेको छ र विश्वसनियता प्राप्त गरिरहेको छ ।

त्यसैले गोदरेजका रेफ्रिजेरेटर ग्राहकको रोजाईमा पर्दछन् । नेपालका लागि गोदरेजको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको ईओएल रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप