बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धरानको जंगलमा १२ वर्षीया बालिका बलात्कृत

आइतबार, ०७ असोज २०७५, १२ : ३४
आइतबार, ०७ असोज २०७५

काठमाडौं– सुनसरीको धरान उप–महानगरपालिका–११ स्थित सगरमाथा टोल बस्दै आएका दुर्गाबहादुर विकले १२ वर्षीया बालिकालाई सोही ठाउँमा रहेको जंगलमा लगेर बलात्कार गरेका छन् ।

भोजपुरको घोडेटार–७ रानीबास स्थायी घर भएका ३० बर्षिय बिकलाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।

 दुर्गाबहादुरले धरान उप–महानगरपालिका–११ बस्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप