दशैं तिहारमा टीसीएलको २५ प्रतिशत क्यास व्याक अफर
आइतबार, ०७ असोज २०७५, १२ : २८
काठमाडौं । विश्वको तेस्रो ठूलो ब्राण्डको रुपमा स्थापित टीसीएलले दशैं तिहारको उपलक्ष्यमा २५ प्रतिशत क्यास व्याक अफर लिएर आएको छ ।
यो सरल क्यास व्याक अफर हो जुन हरेक टीसीएलका टेलिभिजनको खरिदमा प्राप्त गर्न सकिनेछ । टीसीएलका एयर कन्डिसनरहरुमा फ्री इन्स्टलेसन रहेको छ ।
यो योजना २०७५ आश्विन ७ गते देखि नेपालभरि सिमित अवधि सम्म लागु हुनेछ । विश्व व्यापी रुपमा आफ्नो उत्पादक्त्व बढाउँदै टीसीएल आज विश्वको तेस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ ।
उपभोक्ता माझ आफ्नो विश्वस थप बढाउन इओएलले टीसीएल ब्राण्डसँग आवद्ध भएर एलटीभीहरुमा ३ वर्षको वारेण्टी प्रदान गरेको छ ।
यो एक ठूलो खुड्किलो हुने विश्वास कम्पनीको छ । इआएल प्रालि चौधरी गु्रप अन्तर्गत नेपालका लागि आधिकारी विक्रेता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत