शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

आइतबार, ०७ असोज २०७५, १० : २८
आइतबार, ०७ असोज २०७५

काठमाडौं– आइतबार (असोज ७ गते) एक अमेरीकी डलरको खरिद गर्न १ सय १५ रुपैयाँ २२ पैसा खर्च गर्नु पर्नेछ ।  

बिक्रि मूल्य भने १ सय १५ रुपैयाँ ८५ पैसा कायम भएको छ । यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर १ सय ३६ रुपैयाँ ३० पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ २ पैसा छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ८१ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा र बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।

 कुवेती एक दिनारको खरिददर ३ सय ८० रुपैयाँ ७० पैसा र बिक्रिदर ३ सय ८२ रुपैयाँ ६९ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप