शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाह्र जुवाडे २ लाख ८९ हजारसहित पक्राउ

शनिबार, ०६ असोज २०७५, २१ : २५
शनिबार, ०६ असोज २०७५

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले बाह्र जना जुवाडेलाई आज घोराही १४ कपासीबाट पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले तीन थान तासको गड्डी र रु दुई लाख ८९ हजार १०० सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णहरि शर्माले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप