इरानः सैन्य परेडमाथि हमला, थुप्रै हताहत
शनिबार, ०६ असोज २०७५, १२ : ५१
बीबीसी
इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडको क्रममा बन्दुकधारीले गोली चलाएका छन् ।
सरकारी मिडियाले उक्त हमलामा थुप्रै हताहत भएको जानकारी दिएको छ ।
रिपोर्ट अनुसार जहाँ परेड भइरहेको थियो, हमलाकर्ताले उनीहरुलाई नजिकैको पार्कबाट गोली चलाए । हमलाकर्ता सैनिक पोशाकमा भएको बताइन्छ ।
घटनास्थलका सार्वजनिक भएका तस्बिरमा उद्दारकर्मीले घाइते सैनिकलाई सुरक्षित स्थानतर्फ लैजादैं गरेको देख्न सकिन्छ ।
सरकारी मिडियाका अनुसार गोलीबारी करिब १० मिनेटसम्म चल्यो तर अब स्थिती नियन्त्रणमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनका सिक्री लुट्ने पाँच जना पक्राउ
-
१२ बजे १२ समाचार : पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने, सरकारका १०० दिनबारे के भन्छन् विपक्षी ?
-
सैनिक मुख्यालय छेउमा ठुलो आवाजमा पटका पड्काउनेलाई प्रहरीले सम्झायो
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण