शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सहिमाले ल्याइन् ‘ढिकिच्याउ’

शुक्रबार, ०५ असोज २०७५, १९ : ०१
शुक्रबार, ०५ असोज २०७५

काठमाडौं – दर्जन चर्चित गीत दिएकी गायिका सहिमा श्रेष्ठको नयाँ गीत  ‘ढिकिच्याउ’ सार्वजनिक भएको छ । डान्सिङ बिटमा तयार पारिएको गीतमा   साहिमालाई गायक सन्दिप न्यौपानेले स्वरमा साथ दिएका छन् । 
सन्दिप न्यौपानेको शब्द, संगीतकार गोबिन्द मधुर आचार्यको संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ ।

सुनिल क्षत्रीले निर्देशन गरेको भिडियो अभिनेत्री खुस्बु खड्का तथा ठिटोज एण्ड टिम र सुनिल क्षत्रिको अभिनय र नृत्यले भरिएको छ ।


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप