यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
शुक्रबार, ०५ असोज २०७५, १३ : ०४
काठमाडौँ । शुक्रबार (आज) एक अमेरीकी डलरको खरिद गर्न १ सय १५ रुपैयाँ ५० पैसा खर्च गर्नु पर्नेछ ।
बिक्री मूल्य भने १ सय १६ रुपैयाँ १० पैसा कायम भएको छ ।
यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ ४६ पैसा छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ १६ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५३ रुपैयाँ १ पैसा छ भने बिक्रीदर १ सय ५३ रुपैयाँ ८१ पैसा रहेको छ ।
जापानीज १० यनको खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३४ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ ।
कुवेती एक दिनारको खरिददर ३ सय ८१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३ सय ८३ रुपैयाँ ६१ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
-
औषधि थोक विक्रेताले प्रमाणपत्र नवीकरण गर्दा लिखित सम्झौता अनिवार्य बुझाउनुपर्ने
-
रास्वपाका सांसदलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिइने
-
जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल
-
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण