गाईवस्तु चराउन गएकी २५ वर्षीया युवती बलात्कृत, आरोपी पक्राउ
शुक्रबार, ०५ असोज २०७५, १२ : ५२
काठमाडौँ । रुकुम (पूर्व)को भुमे गाउँपालिका–२ लोमा बस्ने ३६ वर्षीय फर्क मान पुनलाई प्रहरीले जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।
पुनले जङ्गलमा गाईवस्तु चराउन गएको अवस्थामा उनले २५ वर्षीया महिलाललाई गत भदौ ५ गते जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
बिहीबार पिडीत महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका फर्कमान पुनमाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण