संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो
बिहीबार, ०४ असोज २०७५, २० : ५४
कञ्चनपर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले संविधान कार्यान्वयन गर्न निकै चुनौती रहेको बताएका छन् ।
कञ्चनपुरको बेलौरीमा आज आयोजित कार्यक्रममा उनले मधेशी समुदायका अधिकार संविधान संशोधनमार्फत सुनिश्चत गर्नका लागि संसद्मा प्रधानमन्त्रीलाई विश्वासको मत दियौँ भने ।
उनले भने, ‘अधिकार स्थापित गर्नका लागि प्रधामन्त्रीले अग्रसरता देखाउनुभएन, संविधान संशोधन हुने पर्खाइमा धेरै बस्यौँ ।’
नेता महतोले सुधारका सङ्केत नदेखिएपछि देशव्यापीरुपमा संविधानका विरुद्धमा हिँड्नुपरेको उल्लेख गर्दै निर्मला हत्यारा पत्ता नलाग्नुमा प्रहरी सङ्गठनभित्रै बाट ढाकछोपकै कारण रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण