प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका ३ जना सहयोगी रिहा
बिहीबार, ०४ असोज २०७५, १९ : २४
बुटवल– प्रहरी ईकाउन्टरमा मारिएका रुपन्देहीको देवदहका मनोज पूनलाई सघाएको अरोपमा पक्राउ परेका तीन जनालाई तारेखमा रिहा गरिएको छ ।
रिहा हुनेमा अभियुक्त लेखनाथ न्यौपाने , तुल्सी न्यौपाने र हरि श्रेष्ठ रहेका छन् ।
मनोज पुनमाथिको ईकाउन्टरपछि रुपन्देही प्रहरीले एक दर्जन व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।
तीमध्ये तीन जनालाई तुल्सीपुर उच्च अदालत बुटवलका मुख्य न्यायाधीश कुमार पोख्रेल र न्यायाधीश कृष्णकमल अधिकारीको संयुक्त इजालासले छाड्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै
-
‘चमेलीको पोइ’ १६ असोजमा
-
प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली
-
५० अर्ब १ करोडको विद्युत् बक्यौता, कुन उद्योग र स्थानीय तहले कति तिर्न बाँकी ? (सूचीसहित)
-
नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
-
निजी क्षेत्रबिना आर्थिक रूपान्तरण असम्भव, राज्य एक्लैले स्रोत जुटाउन सक्दैन : पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण