सेनसेइ दशै तिहार मुसलधारे क्यास बहार, २० प्रतिशत सम्म क्यास ब्याक
बिहीबार, ०४ असोज २०७५, १९ : १८
काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको सेनसेइ ब्राण्डले विजया दशमी, शुभ दिपावली तथा छठ पर्व लाई लक्षित गरी सेनसेइ दशै तिहार, मुसलधारे क्यास बहार अफर सार्वजनिक गरेको छ ।
उक्त अफर अन्तर्गत ग्राहकहरुले सेनसेइ ब्राण्डका सामाग्रीको खरिदमा २० प्रतिशत सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
सेनसेइ का स्मार्ट टीभी, नर्मल टीभी, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर, वासिङ मेसिन र अडियो सिस्टम जस्ता सामाग्रीहरु बजारमा उपलब्ध छन् ।
नेपालका लागी सेनसेइ ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्र्तगत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण