अनुराग गीत: एलिजाको स्वरको समुन्द्रले गरे प्रसंशा
काठमाडौं – पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण अभिनय रहेको चलचित्र ‘अनुराग’ को ‘तिम्रो स्वरमा...’ बोलको नयाँ गीत रिलिज भएको छ । ‘ गीतमा प्रताप दासको स्वर रहेको छ भने शब्द सत्यराज चौलागाईं र संगीत सरोज पोेखरेलको रहेको छ । १२ असोज प्रदशर््न मिति तोकिएको चलचित्रको गीतमा समुन्द्र पण्डित देखिएका छन् ।
अनु र रागको प्रेममा आउने उचारचढावको कथा वाचन गर्ने सत्यराज निर्देशित चलचित्रमा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।
निर्देशक चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो चलचित्र सांगीतिक प्रेमकथामा आधारित छ । चलचित्रका प्रस्तुतकर्ता ऋषि धमला हुन् । भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण