क्रिकेट स्टेडियम र नमुना नेपालको काम अगाडि बढ्छः सिताराम कट्टेल
काठमाडौं– हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेलले आज जन्मदिन मनाएका छन् । रेडियो अडियोले आयोजना गरेको एक कार्यक्रममा उनले जन्मदिन सेलिब्रेसन गरेका हुन् ।
सिमित सञ्चारकर्मी र कलाकार उपस्थित रहेको कार्यक्रममा सितारमकी पत्नी समेत रहेकी अभिनेत्री कुञ्जनाले सितारामको जन्म आफ्नो लागि भएको बताइन् । ‘सिताराम उहाँको नाम बाबा आमाले राखिदिनु भएको होला । तर, उहाँ मेरो लागि जन्मनु भएको हो ।’ उनले सितारामले आफुलाई कम माया गरेको कुनै त्यस्तो पल नभएको समेत कार्यक्रममा सुनाइन् ।
सञ्चारकर्मीहरुको माझमा भावूक देखिएकी कुञ्जनाले आफुले मध्यरातीनै जन्मदिन विस गरेको खुलाइन् ।
सितारामले भने आफूहरुको माया कहिल्यै पुरानो नहुने सुनाए । उनले वैवाहिक जीवन अगाडि बढ्दै जाँदा कुञ्जनाप्रतिको माया अझै बढेको बताए । उनले आफुले गर्ने भनेको क्रिकेट स्टेडियम र नमुना नेपालको काम पनि छिट्टै अगाडि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण