भियतनाममा ९ महिनामा ३५ पटक भूकम्पको धक्का
बिहीबार, ०४ असोज २०७५, १६ : १३
हनोई– भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म ३५ पटक भूकम्प आएको यहाँको भूकम्पको सुचना र सुनामी चेतावनी सेन्टरले जानकारी दिएको छ ।
भूकम्पहरुको मापन भने स–साना नै रहेका छन् । सो भूकम्पहरु २.५ देखि ४.५ रिक्टर स्केलसम्मका रहेका छन् । भूकम्प प्रभावित क्षेत्रमा मानवीय र सपत्ति क्षति भने नभएको यहाँको भूगर्भ विभागले जानकारी दिएको छ ।
भितनामको पाँचवटा प्रान्तलगायत चीन र लाओसमा सीमाक्षेत्रमा रहेका पहाडी इलाकाहरु यस भूकम्पहरुबाट प्रभावित भएको बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
-
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
-
गम्भीर रोगबाट बच्ने अचूक उपाय : भान्सामा दैनिक समावेश गर्नुहोस् यी १३ खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण