मिसेस ग्लोबल बनिन् दुर्गा
बिहीबार, ०४ असोज २०७५, १३ : १८
काठमाडौं – ‘मिसेस ग्लोबल नेपाल २०१८’ को उपाधि दुर्गा पौडेलले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा १६ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।
कलाकार समेत रहेकी दुर्गाले उनले उपाधि सहित विभिन्न गिफ्ट हृयाम्पर पनि प्राप्त गरेकाी छन् । उनले उपाधि बाहेक मस्टकन्पिÞmडेन्सको सबटाईटल पनि प्राप्त गरिन् ।
प्रतियोगीतामा फस्ट रनरअपमा लिलादेवी निरौला र सिसम कार्कीले सेकेन्ड रनरअपको उपाधि हात पारिन् । प्रतियोगीतामा थर्ड रनरअप राधिका रेग्मी घोसित भईन् ।
अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीताको निर्णायकमा अभिनेता प्रकाश अधिकारी, मोडेल रिजन थापा, मिसेस नेपाल सृजना श्रेष्ठ, र गायिका सुनिता सुब्बा प्रधान रहेका थिए ।
विवाहित नारीको अन्र्तनिहित प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिता आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
-
सरकारका १०० दिनः कर्मचारीलाई १५ दिनमा तलबदेखि पेन्सनमा राहतसम्म
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण