शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अख्तियार प्रमुखका लागि नवीकुमार घिमिरेको संसदीय सुनुवाई हुँदै

बिहीबार, ०४ असोज २०७५, ११ : ११
बिहीबार, ०४ असोज २०७५

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि आज नवीनकुमार घिमिरेमाथि संसदीय सुनुवाई हुँदैछ ।
 आयोगका प्रस्तावित प्रमुख आयुक्त घिमिरेलाई संसद सचिवालय संसदीय सुनुवाईका लागि दिउसो १ बजे सार्वजनिक लेखा समितिको हलमा बोलाइएको महासचिव मनोहर प्रसाद भट्टराईले जनाएका छन् ।
 संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा घिमिरेले आफ्नो कार्ययोजना प्रस्तुत गर्ने छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप