मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘डोली’को गीत : ‘झ्यानाकुटी झ्याई’ भन्दै किशोर र प्रिया

बुधबार, ०३ असोज २०७५, १९ : १५
बुधबार, ०३ असोज २०७५

काठमाडौं – चलचित्र ‘डोली’को पहिलो गीत ‘झ्यानाकुटी झ्याई’ सार्वजनिक भएको छ । गीतमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, प्रिया रिजाल, साँनिया खान तथा संगीता नापित लगायतका देखिएका छन् । 

गीतमा हरि उप्रेतीको शब्द, सि.डि विजय अधिकारीको संगीत र स्वर रहेको छ । अधिकारीलाई स्वरमा मेलिना राईले साथ दिएकी छन् । श्री कृष्ण परियारको नृत्य रहेको गीत लोक प्याटमा निर्माण भएको छ । 

२८ मंसिर रिलिज डेट तोकेको चलचित्र समसामायिक बिषयमा निर्माण भएको चलचित्र हो । अर्जुन गुरुड.,नविन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी तथा सतिश खत्रि चलचत्रिमा अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप