बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीका सिडियो मगर महिलाहरुबाट सम्मानित

बुधबार, ०३ असोज २०७५, १७ : २७
बुधबार, ०३ असोज २०७५

बुटवल–  रुपन्देहीका सिडियो उदयबहादुर राना आज यहाँका मगर समुदायका महिलाहरुबाट सम्मानित भएका छनन्। नेपाल मगर महिला संघ बुटवल उपमहानगर समीतीले आयोजना गरी २१ औ स्थापना दिवशको अवसरमा रानालाई  सम्मान गरिएको  हो । 

 संघले  राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय राना,  रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋदेश थापा र नेपाल मगर महिला संघ बुटवल उपमहानगरका निवर्तमान अध्यक्ष ओमी पुनसहित १० जनालाई पनि सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा नेपाल मगर महिला संघका जिल्ला अध्यक्ष चन्दा थापाले प्रमुख अतिथीको मन्तब्य राख्दै नेपालमा अहिले महिला हिंसा बढेको भन्दै दोषीलाई कानुनी कार्वाही गर्न सरकारसंग माग  गरेकी थिईन  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप