शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माधव नेपाल घाना प्रस्थान

बुधबार, ०३ असोज २०७५, १६ : ३०
बुधबार, ०३ असोज २०७५

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिन घाना प्रस्थान गरेका छन् । 

घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी नेकपाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटासमेत गए राति जानुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

सम्मेलन बिहीबार र शुक्रबार हुनेछ । नेता नेपाल यही असोज ९ गते स्वदेश फर्कने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप