शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसिया मृत्यु प्रकरणः रुपन्देहीका रामकुमारको पनि ज्यान गयो

बुधबार, ०३ असोज २०७५, १५ : ३७
बुधबार, ०३ असोज २०७५

बुटवल– मलेशियामा  विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने ६ जना नेपालीहरुमध्ये रुपन्देहीका रामकुमार याद पनि परेका छन् । उनको सनाखत भएको छ ।

क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ भने १६ जना नेपाली बिरामी रहेको  छन् ।

रुपन्देहीका यादवका अलवा मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६,  अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप