केन्द्रीय संस्करण

यी हुन् विषाक्त मदिराका कारण मलेसियामा ज्यान गुमाउने नेपालीहरु, १६ जना नेपालीको उपचार हुँदै (नामावलीसहित)

person access_timeअसोज ३, २०७५ chat_bubble_outline0

काठमाडौँ । विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ ।

क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ भने १६ जना नेपाली बिरामी रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । 

मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले रहेका छन् ।

अस्पतालमा उपचाररत अन्य बिरामीको विवरण यस्तो छ । 


 

मदन ढुङ्गाना

रातोपाटीमा स्थानीय निकाय र समसामयिक विषयमा लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ