बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् विषाक्त मदिराका कारण मलेसियामा ज्यान गुमाउने नेपालीहरु, १६ जना नेपालीको उपचार हुँदै (नामावलीसहित)

बुधबार, ०३ असोज २०७५, १० : २७
बुधबार, ०३ असोज २०७५

काठमाडौँ । विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ ।

क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ भने १६ जना नेपाली बिरामी रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । 

मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले रहेका छन् ।

अस्पतालमा उपचाररत अन्य बिरामीको विवरण यस्तो छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप