खर्चभन्दा राजस्व बढी
बुधबार, ०३ असोज २०७५, ०७ : ५२
काठमाडौं - सरकारले चालू आार्थिक वर्षको पहिलो दुई महिनामा खर्चभन्दा बढी राजस्व संकलन गरेको समाचार आजको नागरिकमा छापिएको छ ।
भदौ मसान्तसम्ममा एक खर्ब २० अर्ब रुपैयाँ संकलन गरेको सरकारले यो अवधिमा एक खर्ब तीन अर्ब रुपैयाँ खर्च गरेको हो ।
‘भदौ मसान्तसम्म एक सय २० अर्ब राजस्व संकलन गर्न सफल भएका छौँ’, मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलमा अर्थमन्त्री युवराज खतिवडाले भने, ‘यो गत वर्षको अवधिको तुलनामा ३७ प्रतिशतले बढी हो।’
राजस्व संकलनका लागि सरकारले करको दायरा बढाउने नीति लिएको उनले प्रष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध
-
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण