शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चा जन्माएर फालेको आरोपमा अविवाहिता युवती पक्राउ

मङ्गलबार, ०२ असोज २०७५, १२ : ०७
मङ्गलबार, ०२ असोज २०७५

सुनसरी–    बच्चा जन्माई फालेको अभियोगमा  एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । 

धरान उपमहानगरपालिका–१० नारायन चोक डेरा गरी बस्ने इनरुवा डुम्राहा की १९ वर्षीया अस्मिता चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । 

शौचालयको छेउमा सोमबार उनले जन्म दिएको  नवजात शिशु मृत अवस्थामा फेला परेको थियो ।

    चौधरीले नै शिशु जन्माई उक्त स्थानमा फालेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  उनी अविवाहित भएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप