शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करिनादेखि कट्रिनासम्मः एमएमएस काण्डमा फसेका १० बलिउड अभिनेत्री

मङ्गलबार, ०२ असोज २०७५, ११ : ०४
मङ्गलबार, ०२ असोज २०७५

मुम्बई – बलिउड अभिनेत्री बेलाबेलामा विवादमा छाइरहन्छन्  । कहिले काँही यस्ता घटना सार्वजनिक हुन्छन् जसले कयौंपटक उनीहरुले लाजमर्दो अवस्था पनि झेल्नु परेको छ । विभिन्न विवादमध्ये एमएमएस काण्ड पनि एक हो । यहाँ हामी तपाईंलाई एमएमएसका कारण लाजमर्दाे अवस्थाबाट गुज्रिएका १० अभिनेत्रीबारे जानकारी दिँदै छौं ।

मोना सिंह :

टिभी दुनियाँकी सुपरहिट अभिनेत्री मोना एक न्युड एमएमएसका कारण एक समय चर्चामा छाएकी थिइन् । उनले पठाएको एमएमएस लिक भएलगत्तै भाइरल भएको थियो । चर्चा तथा आलोचना दुबै हुन थालेपछि मोनाले एमएमएस आफ्नो नभएको दाबी गरेकी थिइन् ।

कट्रिना कैफ :

२०१४ तिर अभिनेत्री कट्रिनाको करियर उचाईमा थियो । सो समय उनको एक एमएमएस चर्चामा आयो । एमएमएस देखेर उनका फ्यान तथा बलिउड उद्योगका सबै हैरानीमा परे । एक निर्मातासँग यौनसम्बन्ध स्थापित गरिरहेको उक्त एमएमएस झुटो भएको उनले दाबी गरेकी थिइन् ।

हन्सिका मोटवानी :

सोनपरी, करिष्माका करिष्मामा बालकलाकारको रुपमा निकै चर्चित हन्सिका मोटवानीको पनि विवादित एमएमएस सार्वजनिक भएको थियो । उनले बाथटबमा नुहाउँदै गरेको एमएमएस एक समय बाहिर आएको थियो । चौतर्फी आलोचनाका बीच उनले उक्त एमएमएस झुटो भएको बताइन् ।

करिना कपुर खान :

करिना र शाहिदको प्रेमकथा कसैबाट पनि लुकेको छैन । यी दुईले एक रेष्टुरेन्टमा लिपलक गर्दै गरेको भिडियोले पूरै चलचित्र उद्योग हल्लिएको थियो ।  

बिना मलिकः

बिना मलिक पनि कयौं पटक विवादमा फसेकी अभिनेत्री हुन् । उनको अभिनेता रन्जा बर्मासँगको एक भिडियो लिक भएको थियो । जुन तुरुन्त भाइरल भयो ।

प्रीति जिन्टा :

अभिनेत्री प्रीति जिन्टा पनि एमएमएस काण्डमा फसेकी छिन् । उनले नुहाइरहेको एउटा भिडियो लिक भएको थियो ।

सोहा अली खान :

बलिउड अभिनेता सैफ अली खानकी बहिनी सोहा अली खान पनि एक एमएमएसमा फसेकी थिइन् एक समय उनी पार्लर मेकअप गराउन कपडा उतार्दै थिइन् जुन भिडियो लिक भएको थियो । उक्त भिडियोले सोहालाई निकै लज्जित बनायो ।

मल्लिका शेरावत :

एक बिदेशी नागरिकका साथ मल्लिकाको इन्टिमेन्ट भिडियो लिक भएको थियो । पछि थाहा भयो कि भिडियोमा उनी झै देखिने एक महिला थिइन् ।

सोनाक्षी सिन्हा :

दबंग गर्ल सोनाक्षीको पनि एक इन्टिमेन्ट भिडियोले बलिउडमा हल्लीखल्ली मच्चियो । पछि भिडियो फेक भएको पुष्टि भयो । भिडियो सोनाक्षीको इमेज खराब गर्न निर्माण भएको पाइयो ।

राधिका आप्टे :

बलिउडकी बोल्ड अभिनेत्रीमा पर्ने राधिका एक सुटिङको दैरान प्राइभेट अंगको तस्बिर क्यामरा कैद भयो । पछि त्यही फोटो भाइरल हुँदा उनले तनाब झेल्नु पर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप