बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डलरसहित सबै मुद्रा महंगियो

मङ्गलबार, ०२ असोज २०७५, १० : ३१
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौँ । मंगलबार एक अमेरीकी डलरको बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा पुगेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरीकी डलरको खरिददर भने  ११५ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै एक यूरोको खरिददर १ सय ३४ रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ ६४ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ७१ पैसा छ भने बिक्रीदर १ सय ५२ रुपैयाँ ४९ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा रहेको छ ।  

कुवेती एक दिनारको खरिददर ३ सय ८१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३ सय ८३ रुपैयाँ ९७ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप