बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्विनी विकास बैंकको १०औं वार्षिक साधारण सभा सम्पन्न

आइतबार, ३१ भदौ २०७५, १७ : १८
आइतबार, ३१ भदौ २०७५

काठमाडौं । लुम्विनी विकास बैंकले अफ्नो १०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०७३–०७४को वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

साधारण सभाले आगामी कार्यकालको लागि संस्थापक समूहवाट सुशिल राज पराजूली, चिन्तामणी भट्टराई र डा. रुप ज्योति तथा सर्वसाधारणको तर्फवाट प्रविण कृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रताप कुमार आचार्यलाई सर्वसम्मत रुपमा सञ्चालकमा नियुक्त गरेको छ । 

बैंकको मुलुकका ६५ शाखा सञ्जालहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप