शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर ११५ रुपैयाँ ८० पैसा

शुक्रबार, २९ भदौ २०७५, १० : २०
शुक्रबार, २९ भदौ २०७५

काठमाडौँ । बिहिबार एक अमेरीकी डलरको बिक्रिदर ११५ रुपैयाँ ८० पैसा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरीकी डलरको खरिददर भने  ११५ रुपैयाँ २० पैसा रहेको छ ।

यस्तै एक यूरोको खरिददर १ सय ३३ रुपैयाँ ९५ पैसा छ भने बिक्रीदर १ सय ३४ रुपैयाँ ६५ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ २८ पैसा छ भने बिक्रीदर १ सय ५१ रुपैयाँ ६ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।

 कुवेती एक दिनारको खरिददर ३ सय ८० रुपैयाँ ४० पैसा र बिक्रीदर ३ सय ८२ रुपैयाँ ३८ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप