केन्द्रीय संस्करण

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर ११५ रुपैयाँ ८० पैसा

person access_timeभदौ २९, २०७५ chat_bubble_outline0

काठमाडौँ । बिहिबार एक अमेरीकी डलरको बिक्रिदर ११५ रुपैयाँ ८० पैसा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरीकी डलरको खरिददर भने  ११५ रुपैयाँ २० पैसा रहेको छ ।

यस्तै एक यूरोको खरिददर १ सय ३३ रुपैयाँ ९५ पैसा छ भने बिक्रीदर १ सय ३४ रुपैयाँ ६५ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ २८ पैसा छ भने बिक्रीदर १ सय ५१ रुपैयाँ ६ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।

 कुवेती एक दिनारको खरिददर ३ सय ८० रुपैयाँ ४० पैसा र बिक्रीदर ३ सय ८२ रुपैयाँ ३८ पैसा रहेको छ । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ