भिभोको भिभो ११ प्रो सार्वजनिक
शुक्रबार, २९ भदौ २०७५, ०९ : ०८
काठमाडौँ । भिभोले अल न्यु भी ११ प्रो मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यसमा न्यूहालो फुल भ्यू डिस्प्ले राखिएको छ ।
नयाँ डिजाइन दिइएको यस फोनमा इन डिस्प्ले फिङ्गर प्रिन्ट स्क्यानिङ प्रविधिको प्रयोग गरिएको छ ।
भी ११ प्रो भी सिरिजको पहिलो फोन हो । यो फोन सिल्क र स्टाइलिस डिजाइनमा छ । भी ११ प्रोमा १२ मेगा फिक्सेल प्लस ५ मेगाफिक्सेलको ड्युल मूख्य क्यामेरा छ ।
सेल्फीका लागि २५ मेगाफिक्सलको फ्रन्ट क्यामेरा रहेको छ ।
यस फोनका ६ जिबी र्यामका साथै १२८ जीबिको आन्तरिक स्टोरेज रहेको छ । यो एन्ड्रोइड ८.१ भर्सन हो ।
निकै पातलो र हलुका रहेको यो स्मार्टफोन १.७६ मिलिमिटर मोटाइ रहेको छ ।
भिभो प्रो ११ को मूल्य ४९ हजार ४ सय ९० रुपैयाँ तोकिएका छ भने भिभो ११ को ३९ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ