मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको हिरा अफर

बुधबार, २७ भदौ २०७५, १४ : २४
बुधबार, २७ भदौ २०७५

काठमाण्डौँ । नाडा अटो शो को उपलक्ष्यमा टाटा मोटर्स र नेपालको अधिकारिक बिके्रता सिप्रदी ट्रेडिङले नगद वा हिरा अफर घोषणा गरेको छ ।

यो अफर हरेक प्रकारका गाडिका लागि विविध रुपमा उपलब्ध रहनेछ । कम्पनीका अनुसार नाडा अटो शोमा गाडी खरिद गरे बापत ग्राहकले ५,००,००० सम्मको हिराको हार वा ३,५०,००० सम्मको खरिद छुट पाउनेछन् ।

साथै सवै प्रकारका गाडी बुकिङ्मा १ वर्षको विमा सुविधा कम्पनीको तर्फ उपलव्ध हुनेछन् । यस अतिरिक्त नाडा अटो शोमा गाडी बुक गरी खरिद गर्ने ग्राहकहरुलाई विशेष हेलिकप्टरबाट लाङटाङका लागि साँचो हस्तान्तरण गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप