केन्द्रीय संस्करण

टाटा मोटर्सको हिरा अफर

person access_timeभदौ २७, २०७५ chat_bubble_outline0

काठमाण्डौँ । नाडा अटो शो को उपलक्ष्यमा टाटा मोटर्स र नेपालको अधिकारिक बिके्रता सिप्रदी ट्रेडिङले नगद वा हिरा अफर घोषणा गरेको छ ।

यो अफर हरेक प्रकारका गाडिका लागि विविध रुपमा उपलब्ध रहनेछ । कम्पनीका अनुसार नाडा अटो शोमा गाडी खरिद गरे बापत ग्राहकले ५,००,००० सम्मको हिराको हार वा ३,५०,००० सम्मको खरिद छुट पाउनेछन् ।

साथै सवै प्रकारका गाडी बुकिङ्मा १ वर्षको विमा सुविधा कम्पनीको तर्फ उपलव्ध हुनेछन् । यस अतिरिक्त नाडा अटो शोमा गाडी बुक गरी खरिद गर्ने ग्राहकहरुलाई विशेष हेलिकप्टरबाट लाङटाङका लागि साँचो हस्तान्तरण गरिनेछ ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ