शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकी (देवानी र फौजदारी) संहिता ऐन संशोधन माग गर्दै सडकमा उत्रिए पत्रकार (फोटोफिचर)

शुक्रबार, २२ भदौ २०७५, १७ : ०५
शुक्रबार, २२ भदौ २०७५

काठमाडौँ । नयाँ मुलुकी देवानी (संहिता) ऐन र मुलुकी अपराध (संहिता) ऐन संशोधनको माग गर्दै नेपाल पत्रकार महासंघका पदाधिकारीलगायत पत्रकारहरुले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् ।

नयाँ ऐनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गरेको भन्दै काठमाडौँको नयाँ बानेश्वरमा धर्नामा बसेका हुन् ।

हेरौँ केही तस्विरहरु :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप