स्मृति नेपाल (एसएलसी प्रिन्सेस)

person access_timeसाउन ४, २०७४ chat_bubble_outline1
SHARES

स्मृति नेपाल भर्खर १६ वर्षकी भइन् । तर, उनले हालै मात्र सिजन मिडियाले आयोजना गरेको एसएलसी प्रिन्सेस २०१७ मा फस्ट रनरअपको उपाधि जितिसकेकी छिन् ।
हाल उनी हिमालयन ह्वाइट हाउस इन्टरनेसल कलेजमा अध्ययनरत छिन् । उनी भविष्यमा मोडलिङमा आफ्नो करियर बनाउन चाहन्छिन् ।


फोटो फिचर

कमेन्ट

  1. Aug. 12, 2017, 9:18 a.m. खगेन्द्र प्रसाद जोशी

    सुन्दर फोटो छ । सुन्दरता सबैलाई मन पर्छ ।

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ